२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुन प्रकरणका पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा भइरहेको अनुसन्धान प्रभावित हुने बताएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना

सुन तस्करी छानबिनलाई सहज बनाउन उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताउनुभएको छ ।

सुन प्रकरणमा आफूमाथि लागेको आरोपबारे छानबिनका लागि वर्षमान तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताउनुभएको छ । सोमवार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले सुन प्रकरणमा

सुन प्रकरणमा नेताहरुको संलग्नताबारे छानविन गर्दै विभाग

काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले राजनीतिक दलका नेताहरुको संलग्नता भए/नभएको छानविन भइरहेको जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको बयानका

सुन तस्करी आरोपीलाई अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उच्च अदालत पाटनले आइतबार थप १५ दिन

‘सुन तस्करी नियन्त्रणमा संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्छ’

काठमाडौं । सत्तारुढ राष्ट्रिय सभाका सांसदहरुले पनि सुन तस्करी नियन्त्रणमा संसद र संसदीय समितिहरुले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यता औंल्याएका छन् । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेल, जनता

विमानस्थल भन्सारमा धातु र लागुऔषध पहिचान गर्न सक्ने राम्रो मेसिन छैन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कटाइसकेको एक क्विन्टल सुन बरामद गर्न सफल भएपछि मुलुक यतिबेला तरंगित छ । अर्थ र गृह मन्त्रालयका सबै संयन्त्र पार गरेर निस्किएको क्विन्टल सुनलाई

सुन तस्करी गर्ने भरिया होइन मालिकलाई पक्राउ गर्नुपर्छ : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौं आयोजित २४ औं अरुण

सय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १० जना पक्राउ, २ जना कर्मचारी निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा गत बुधबार बरामद भएको झण्डै एकसय किलो सुन प्रकरणमा हालसम्म १० जना वक्राउ परेका छन् । सो प्रकरणमा राजश्व अनुसन्धान