२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका ६३ घर पहिरोको जोखिममा, स्थानीयले छाडे घर

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोसीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरू पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा