६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुनकोसी–मरिण डाईभर्सनको निर्माण तिब्र

सिन्धुली । सरकारले निर्माणका लागि उच्च प्राथमिकतामा राखेको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तिब्र गतिमा अगाडि बढाईएको छ । सिन्धुली र रामेछाप जिल्लाको सिमा क्षेत्रमा