१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनको सुनखानीमा दुई हप्ताअघि फसेका १० कामदार मृत भेटिए

काठमाडौं । चीनको सुनखानीमा दुई हप्ता अघि फसेका १० कामदार मृत भेटिएका छन् । दुई हप्तासम्म खानीको सुरुङमा फसेका ११ कामदारलाई जीवितै उद्धार गरिए पनि अरु १० जना भने मृत

चीनमा १४ दिन देखि सुनखानीमा फसेका ११ कामदारको सकुशल उद्धार

काठमाडौं । चीनमा विगत दुई हप्तादेखि सुनखानीमा फसेका ११ जना कामदारलाई सकुशल उद्धार गरिएको छ । सयौं मिटर तल फसेका २२ कामदारमध्ये ११ जनालाई हिजो सकुशल बाहिर निकालिएको हो ।