सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा प्रहरीले बिहीबार बिहान २ सय ३० केजी प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–२० को जंगलमा प्रहरीले गाजा बरामद गरेको हो ।
सुनसरी । सुनसरीको धरान र बिराटनगरको रानी सम्मको ६ लेन सडक बिस्तारका लागि सुनसरीको दुहबी बजारमा सडक अतिक्रमण गरि बनाइएका घरहरु आजबाट डोजर लगाएर भत्काउन शुरु गरिएको छ । दुहबी
सुनसरी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले सुनसरीको धरानमा किताब बेचेर एक करोड १० लाख ४२ हजार २ सय ५० रुपैयाँ संकलन गर्नुभएको छ । डा. पुनले धरानमा
धरान । सुनसरीको कोशी गाँउपालिका– ७ हरीपुरस्थित पूर्व पश्चिम राजमार्गमा गाजा बोकेको ट्रकसहित चार जनालाई कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । कालो त्रिपालले पछाडिको भागमा छोपिएको ट्रकसहित उनीहरुलाई पक्राउ गरि
सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली काँग्रेस उम्मेदवार तेतर साह विजयी भएका छन । उनले ८ सय १६ मत प्राप्त गरि निर्वाचित भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद
काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने
काठमाडौं । सुनसरीको चतरामा आजबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सुरु भएको छ । पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कुम्भ
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो । फेसबुकमा राखेको
सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच वटा पालिकामा कर्फ्यु लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच साम्पद्रायिक दंगा भड्किने खतरा बढेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
काठमाडौं । सुनसरीको चतराबाट प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट आइतबार सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।