काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका–१ मा शनिबार बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । को १ झ ४६९
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–८ मा बुधबार साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ईटहरीबाट धरानतर्फ आउँदै गरेको को
मंगलबार धरानमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले नेकपा (एमाले)को असफलताका कारण वर्तमान सत्ता गठबन्धनले सरकारको नेतृत्व गरेको बताउनुभयो ।
काठमाडौं । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा लिम्बु पुस्तकालयको स्थापना गरिएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले स्थानीय चुम्लुङ हिममा पुस्तकालयको स्थापना गरेको हो । आइतबार गरिएको एक कार्यक्रममा धरानका उपमेयर
काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–२ मा मंगलबार राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । प्रदेश १–०२–०४२–प ३७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा
सुनसरी । वर्षात रोकिएसँगै सुनसरीको अबस्था सामान्य भएको छ । बाढिका कारण भएका बस्तीको पानी निकास र सुक्न थालेपछी सुनसरीको डुबान क्षेत्रको अबस्था सामान्य भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव
वर्षाकै कारण हरिनगरा गाँउपालिकाको शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) डुवानमा परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंले बताउनुभयो । कार्यालय नै
सुनसरी । सुनसरीमा लगातारको वर्षातका कारण १ हजार घर डुवानमा परेका छन् । साथै १ सय ५० घर विस्थापित भएका छन् । वर्षातका कारण पानीको निकास नभएको र खोलाको बाढी
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण इटहरीको मुख्य बजार क्षेत्र डुबानमा परेको हो । इटहरीको ४,५,९, १० र १३ वडाका घरहरु डुबानमा परेका हुन्