६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ट्याङकर र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । गएराति सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपियामा ट्याङकर र मोटरसाईकल ठोक्कीदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल सवार विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेका छन्

कोरोनाले तयारी पोशाक निर्यातमा समस्या

काठमाडौं । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ ।तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितीले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको

तत्काल खोप दिन सुनसरीका उद्योगीको माग

काठमाडौं, साउन १९ । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका

सुनसरीको देवानगञ्जमा बाँदरको आतंक

काठमाडौं, साउन १२ । सुनसरीको देवानगञ्ज गाउँपालिकाका बासिन्दा बाँदरको उपद्रोले आजित भएका छन् । गाउँपालिकास्थित दक्षिणी बस्तीका बासिन्दाहरु दुई वर्षयता बाँदरबाट त्रस्त र आजित भएका हुन् । खेतबारीमा लगाइएका बालीनाली

गोलीले उडाइदिन्छु भन्दै झगडा गरिरहेका दाजुभाई हतियारसहित पक्राउ

सुनसरी । सुनसरीको कोसी गाँऊपालिकाबाट हतियारसहित दुई दाजुभाई पक्राउ परेका छन् । शनिवार सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई हतियार सहित पक्राउ गरेको हो । शनिवार एकाबिहानै दाजुभाई बीच एकले अर्कालाई गोली

वीपी प्रतिष्ठानमा दुई घण्टा सेवा ठप्प

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना

धरानमा २३ करोड लागतमा स्मार्ट बसपार्क बनाइँदै

धरान । सुनसरीको धरानमा स्मार्ट बसपार्क बन्ने भएको छ । बजारको बीच सडक भानुचोकबाट बसपार्क सञ्चालन हुदै आएको धरानमा सुविधा सम्पन्न स्पार्ट बसपार्क बन्ने भएको हो । बसपार्क निर्माणकालागि धरान

सुनसरी तरुण दल उपाध्यक्ष बिकले बाढे मजदुरलाइ राहत

धरान । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका मजदुरहरुलाइ रहात बितरण गर्नुभएको छ । आज धरान १० स्थित नारायण

विपी प्रतिष्ठानको बेथितिविरुद्ध धरानवासी पनि आन्दोलित

सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध धरानवासी पनि आन्दोलित भएका छन् । प्रतिष्ठान सुधारको माग राखेर २७औं दिनदेखि आन्दोलनमा उत्रिएका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुको आन्दोलनमा

वीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ जना पदाधिकारी बर्खास्त गर्नुपर्ने माग राख्दै धरानमा प्रदर्शन

सुनसरी, असार २० । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध यहाँका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले आइतबार बृहत विरोध प्रर्दशन गरेका छन् । २० दिनदेखि आन्दोलन गरिरहेका