काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहोल गाउँ र शहर केन्द्रित हुँदा सधै भीड-भाड हुने सिंहदरवार भने सुनसान बनेको छ । सिंहदरवारमा सेवा लिने सेवाग्राही
इलाम । नेपालीहरूको महान पर्व दशैं र तिहार घर आगनमा भित्रिसकेको छ । गाउँघरदेखि शहर बजारमा पर्वको रौंनक बढिरहेको छ । तर सधै गुल्जार देखिने इलामको भारतीय सीमानामा पर्ने पशुपतिनगर
काठमाडौं । नेपालीहरुकाे महान चाडपर्व दशैं र तिहार नजिकिंदै गर्दा समेत काठमाडौंका व्यापारिक केन्दमा व्यापार हुन सकेकाे छैन् । राम्रो लगाउने मिठो खाने परम्परा अनुसार बजारमा चहलपहल सुरू भएको छ
पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ–धौ परेका होटल व्यवसायीहरूलाई समेत यतिखेर भने फुर्सद मिलेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताउनुभयो ।
मन्त्रीहरू समेत पार्टी नेताको हैसियतमा निर्वाचन आयोगको अनुमति लिएर आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त छन् । हप्ता दिनअघिदेखि नै मन्त्रालयमा मन्त्रीको उपस्थिति छैन
इलाम । वि.स.२०४६ सालअघि इलाम जिल्लाकै सबैभन्दा पुरानो तर,नागरिकको प्रमुख व्यापारिक केन्द्रकाे रुपमा चिनिएको गोर्खे बजार अहिले सुनसान भएकाे छ । नेपाल भारत सीमा नाका मानेभञ्ज्याङ्ग भएर गोर्खे बजारमा आयात
यता विद्युत प्राधिकरणमा भने फाट्टफुट्ट सेवाग्राही भेटिए । स्वास्थ्य मापदण्ड अपनाएर विद्युत प्राधिकरणले सेवा दिइरहेको थियो । निषेधाज्ञा भएकोले भिडभाड पनि नभएको र सहजै सुविधा पाएको सेवाग्राहीहरू बताउँछन् ।
एजेन्सी । नयाँ वर्षको पूर्वसन्ध्यामा १२० वर्षदेखि विश्वको ध्यान खिच्दै आएको अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्यायर यसपटक सुनसान बनेको छ । हरेक वर्ष नयाँ वर्षको पूर्व सन्ध्यामा दशौं हजार मानिसको जमघट
इलाम । दुई दशक अगाडिसम्म सयौं घोडाहरु आलु, अलैंची, मटरको कोसा, घिउ, छुर्पी आदि बोकेर जौबारीको बाटोमा लस्करै हुन्थे । जौबारी इलाममात्र नभएर उच्च पहाडी भेगको प्रमुख व्यापारी केन्द्र बनेको
प्यूठान । गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको सुविधा नभएको भन्दै प्यूठानका ग्रामिण क्षेत्रबाट सहर तथा तराईका क्षेत्रमा बसाइसराइ गर्दा प्यूठानका ग्रामिण क्षेत्र रित्तिँदै जान थालेका छन् । कुनै बेला भरीभराउँ हुने