१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन माग गरिएको रिटमा आज सुनुवाइ हुने भएको छ । यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको रिट

उपेन्द्र यादवको रिटमाथि आज सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो । गत आइतबार काठमाडौँ जिल्ला अदालतका

बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । निवेदनको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा तोकिएको छ । मंसिर

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुँदैछ । गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर

विज्ञापन बोर्ड विरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अप्ठेरोमा पारेको भन्दै सरकारविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । अधिवक्ता सविन पोख्रेलले दायर गरेको रिटमा सरकारले विज्ञापन बोर्डमार्फत

रिगलको सुनवाइ आज

काठमाडौं । योगराज ढकाल (रिगल)को कैद मिनाह गरी माफी दिने निर्णय विरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको

रिगललाई आममाफी दिएकोविरुद्ध परेको रीटमा सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाल (रिगल) लाई राष्ट्रपतिले माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा बिहीबार सुनुवाई हुने भएको छ । हत्या

कोशी सरकारविरुद्धको रिटमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेशका मूख्यमन्त्री उद्धव थापाको विश्वासको मतविरुद्धमा परेको रिटमाथिको बहस सर्वोच्च अदालतमा मंगलबार पनि निरन्तर हुने छ । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण

कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ आज हुने

काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ । गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो इजलासमा परेको उक्त मुद्दाको सुनुवाइमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो