काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बालाचतुर्दशीलाई लक्षित गर्दै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमतीमा थप पानी छाडिएको जनाएको छ । बालाचतुदर्शीमा पशुपति क्षेत्रमा सतबिज् छर्नेहरुका लागि सहज होस भनेर बिहीबार
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल ईन्जिनियर राजेन्द्र पन्तले अस्थायी रूपमा पानी ल्याउन आवश्यक संरचना तयार भइसकेको बताउनुभयो । मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी पक्की पुल
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कूले बालिकाको मृत्यु भएपछि उक्त क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेशनल स्कूलमा अध्ययनरत रोहन
काठमाडौँ । काठमाडौंको सुन्दरीजलामा टिपरको ठक्करबाट स्कुल जान लागेका दुई बालिकाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ को मेलम्ची चोकमा बुधबार बिहान टिपरको ठक्करबाट आफ्ना बाबुको साथमा
साढे २६ किलोमिटर लामो सुरुङमार्ग हुँदै आएको पानी सुन्दरीजलमा जलप्रवाह गर्ने कार्यक्रमको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो ।
शनिबार मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोजना सुरु हुँदा कालो कपाल अहिले सेतै भएको टिप्पणी गर्नुभयो ।
काठमाडौं, मंसिर ३० । मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका
काठमाडौं, भदौ ३० । मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झन्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झन्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढिरहेको हो ।