१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुपर कपको उपाधि युभेन्ट्सलाई

काठमाडौं । इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सले जितेको छ । गएराति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले उपाधि जितेको हो । युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र