२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अभिनेत्री मनिषा कोइराला गायनमा पनि

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले गीत रेकर्ड गराउनु भएको छ । सांगितिक समुह सुर सुधासँग मिलेर उहाँले गीत रेकर्ड गराउनुभएको हो । जसमा उहाँले मृत्युञ्जयको मन्त्रोच्चारण गर्नुभएको छ । गायनमा