१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गृहमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूलाई निर्देशन

गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ । उपस्थित प्रजिअहरूले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।

ब्राजिलका तीन वटै सुरक्षा प्रमुखले दिए सामुहिक राजीनामा

एजेन्सी । ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकैचोटी राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले सोमबार आफ्ना रक्षा मन्त्रीलाई हटाएपछि तीनवटै सुरक्षा निकायका प्रमुखले एकै पटक राजीनामा दिएका हुन् ।