२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मलंगवामा झडप भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेपछि स्थानीय