१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्या ४ लाख नाघ्यो

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्या ४ लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका कोषले जनाएको