काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराइ–मधेस द्रुतमार्गको सुरुङ निर्माणको ठेक्का आह्वान गरेको छ । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का निकालिएको सेनाले जनाएको छ ।