काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गर्नुभएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको हो ।