५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


दल भित्रबाटै छानिएका नेतृत्वले मुलुकमा विद्यमान समस्या समाधान गर्न सकिन्छ : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले दल भित्रबाटै छानिएका नेतृत्वले मुलुकमा विद्यमान समस्या समाधान गर्न सक्ने बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः नयाँ संसदीय निर्वाचनको एजेण्डा’

विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको

संसदमा एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै उहाँको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग

नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने पाण्डेको चेतावनी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहेमा नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिनुभएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा

समयमा मल दिन नसक्नेले उत्पादन दोब्बर बनाउँछु भन्नु झुटको खेती : पूर्वमन्त्री पाण्डे

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समयमा किसानलाई मल दिन नसक्नेले उत्पादन दोब्बर बढाउँछु भन्नु झुटको खेती भएको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि टिप्पणी गर्दै

वृद्धभत्ता ६८ वर्षमै दिने सरकारको निर्णयको पूर्वअर्थमन्त्री पाण्डेद्वारा बिरोध

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको

एउटै करिडोरमा मात्रै विद्युत् परियोजना निर्माणमा जोड दिऔं : सुरेन्द्र पाण्डे

पछिल्लो समय नेपालका कुना कुनामा गएर विद्युत परियोजना निर्माण गर्ने तर प्राधिकरणले सबै ठाउँमा टान्समिसन लाइन पुर्‍याउन सक्ने अवस्था नभएकाले एउटै करिडोरमा विद्युत् उत्पादनमा सरकारले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताउनुभएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अन्तरक्रियामा उहाँले एमसीसी सम्झौतालाई

देश राजनीतिक र आर्थिक संकटमा फस्दै गयो, चाँडै निर्वाचनमा जानुपर्छ : उपाध्यक्ष पाण्डे

चाँडै चुनाव भएमात्रै आर्थिक र राजनीतिक संकट समाधान हुने अन्यथा नेपाली जनताले धेरै दुःख पाउने उपाध्यक्ष पाण्डेको भनाइ छ ।

अहिलेनै कुन पदमा उम्मेदवारी दिने टुंगो लागेको छैन : नेता पाण्डे

चितवन । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्न लागेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डराएको दाबी गर्नुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा