१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट स्वागत’ भनेपछि… (भिडियो)

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभयो । मन्त्रीको हैसियतमा जिल्ला पुग्नुभएका उहाँलाई कार्यक्रममा विशेष सम्मानको साथमा राख्दै अन्तिममा मन्तव्य दिनका लागि उद्घोषकले बोलाए