सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का लागि राष्ट्रिय जनगणना कार्यालय सल्यानले गरेको सर्वेक्षणका क्रममा राउटे समुदायमा ४२ घरधुरी रहेको पाइएको छ । जसमा महिला ७४ र पुरुष ६६ गरेर एक
मानबहादुर वलीसुर्खेत, असोज ३० । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका साँघुरा सडकका कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ । अझ साँघुरा सडकमा जथाभावी पार्किङले बजार थप कुरुप बन्दै मात्र गएको छैन,
मानबहादुर वलीसुर्खेत । सुर्खेतको काँक्रेविहारस्थित भग्नावशेषको पुनर्निर्माणको काम सकिएको छ । नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन गरी पहिलो पटक पुनर्निर्माण सुरु भएको १७ वर्षपछि पुनर्निर्माण
मानबहादुर वलीसुर्खेत । सुर्खेतको काँक्रेविहारस्थित भग्नावशेषको पुनर्निर्माणको काम सकिएको छ । नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरातत्व विभागबाट उत्खनन गरी पुनर्निर्माण सुरु भएको १७ वर्षपछि पुनर्निर्माण सकिएको हो
काठमाडौं । तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा
सुर्तीजन्य पदार्थ बोकेको ट्रकसहित रोल्पाका ट्रक चालक खुमबहादुर पुनमगरलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
मानबहादुर वलीसुर्खेत, साउन १९ । सुर्खेतमा कोरोना संक्रमितको संख्या वृद्धि भइहेको भन्दै जनचेतना जगाउन मास्क अभियान थालिएको छ । तपाईको मास्क खोई भन्दै सडकमा हिडिरहेका सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालयको अगुवाइमा
सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना संक्रमणको दर कायमै रहेकाले निषेधाज्ञा थप गरिएको
सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा एकै पटक विद्युत आपूर्ति अवरुद्ध भएको छ । आज बिहानैदेखि सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको
सुर्खेत, जेठ २५ । सोमबार कार्यसूचीमै प्रवेश नगरी स्थगित कर्णाली प्रदेशसभा आठौं अधिवेशनको बैठक अनिश्चित बनेको छ । कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने