१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


एमाले अध्यक्ष ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिकामा एमाले विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको सुर्यबिनायक नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । एमालेका उम्मेदवारहरु बासुदेव थापा र सरिता भट्टराई (तिमिल्सिना) क्रमशः

सुर्यबिनायक नगरको मेयरमा १५ जनाको उम्मेदवारी (सूचिसहित)

भक्तपुर । सुर्यबिनायक नगरपालिकाको मेयर पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ७ जनाको उम्मेदवारी परेको छ । मेयरमा उम्मेदवारी दिने १५ जना मध्ये ८ जना