१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सांसदहरु भन्छन् – सुवाष नेम्वाङको अभाव खड्कीरहेको छ

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले संसदमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङको व्यक्तित्व र नेतृत्वको अभाव खडकिएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा संविधान सभा अध्यक्ष तथा एमालेका तत्कालीन

‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्रीको बुझाई संसदीय मान्यता विपरित छ : नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवाष नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नुभएको छ ।

नेम्वाङद्वारा सिके राउतसँग भेट, मतदानका लागि आग्रह

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । शुक्रबार पार्टीका नेताहरुसहित काठमाडौंको बुद्धनगरस्थित जनमत

अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न मिल्दैन : सुवाष नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताउनुभएको छ । कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका

मन्त्रीले प्रचारप्रसार गर्न नपाउने आचारसंहिता कडाईका साथ लागू गर्न नेता नेम्वाङको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरुले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनि जारी गरिएको निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न निर्वाचन आयोगसँग माग गर्नु

सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको छ : नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गर्नुभएको छ । पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ दलकै कारण

सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको नेता नेम्वाङको टिप्पणी

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गर्नु भएको छ । पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक

सत्तारुढ दलहरू स्थानीय तहको निर्वाचन धकेल्ने खेलमा लागे : उपाध्यक्ष नेम्वाङ

संविधानसभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको आरोप लगाउनुभयो ।

निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले उल्टो काम गर्‍यो : नेम्वाङ

काठमाडौं, असोज २२ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत