१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


एमाले उपाध्यक्ष नेम्वाङको निधन, श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । आफ्नै निवासमा १ बजे राति अचानक हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल