६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बाँकेका अग्निपीडितलाई राहत उपलब्ध गराउन सांसद ढकालकाे माग

काठमाडौं । प्रतिनिधि सभाका सांसद सूर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएको