२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


छठ पर्वको आज मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदै

काठमाडौं । छठ पर्वको आज मुख्य दिन । आज आइतबार षष्ठी तिथिको दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई रातभर जाग्राम बसेर मनाइँदैछ । भोलिपल्ट