२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस महाधिवेशन : प्रचार सामग्रीमा करोडौं खर्च, भृकुटी मण्डपकाे कालोपत्रे सडक सेताम्मे

पार्टीको महाधिवेशनका लागि त यति बढी प्रचारप्रसारमा खर्च गर्ने पार्टी र नेताहरूले लाभका पदमा पुग्न पाउने आमचुनावमा कस्तो रबैया अपनाउनलान् ?

चिसोले सुदूरपश्चिमको जनजीवन कष्टकर

डडेल्धुरा । डडेल्धुरा लगायतका सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यधिक चिसोका जनजीवन कष्टकर बनेको छ । अध्याधिक चिसोका कारण खेतीवालीमा पनि असर परेको छ । तुसारोले हिंउँदे वाली नफष्टाउने र उत्पादन ह्रास