२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


भक्तपुरमा तलेजु भवानीको वाहन सेतो घोडाको जात्रा सम्पन्न

भक्तपुर । भक्तपुरमा तलेजु भवानीको वाहनको प्रतीक सेतो घोडाको जात्रा मंगलवार राति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो जात्रा प्रत्येक वर्ष बडादशैँ र एकादशी बिचको मध्यरातमा मनाइने