१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


लगनमा सेतो मच्छिन्द्रनाथको रथ जात्रा

काठमाडौं । काठमाडौंको लगन टोलमा सेतो मच्छिन्द्रनाथको रथ जात्रा गरिएको छ । लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमा मानिने माँ सिमालाई रथ परिक्रमा गराई लगन जात्रा मानेको हो । सो अवसरमा लगन

असनमा सेतो मच्छिन्द्रनाथको पूजा गर्नेको भीड

काठमाडौं । शनिवारबाट शुरु भएको सेतो मच्छिन्द्रनाथ पूजा, आराधना गर्नेको असनमा भीड लागेको छ । चैत्र शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको थियो । आइतबार असनमा बिहानैदेखि

सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलो चाँदी हस्तान्तरण

काठमाडौं । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दुतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो

सेतो मच्छिन्द्रनाथको रथ लगन चोकमा

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथलाई शुक्रबार लगन चोकमा परिक्रमा गराईको छ । चोकमामा रहेको सो मच्छिन्द्रनाथकी आमा मानिने माँ सिमा रुखको परिक्रमा गराईएको थियो । हरेक वर्ष चैत्रशुक्ल अष्टमीको दिन

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि सुरु भएको छ । जनबहाः मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई नगर परिक्रमा गरेपछि जमयम्पी तीनधारा पाठशाला अगाडि रथमा प्रतिस्थापन गरेर रथयात्रा सुरु भएको हो । रथलाई

सेतो मच्छिन्द्रनाथको महास्नान सकियो

काठमाडौं । सेतो मच्छिन्द्रनाथको महास्नान बिहीबार सम्पन्न भएको छ । काठमाडौंको जनबहालमा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई कमलको पूmलको आसनमा राखेर विधिपूर्वक महास्नान गराइएको हो । जिवित देवी कुमारीको उपस्थितिमा मूर्तिमा पञ्चामृत,

सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि

काठमाडौं । काठमाडौंमा बुधबारदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ । हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा अनुसार रथयात्रा गर्न लागिएको हो । जमलबाट सुरू हुने रथयात्रा

कोरोनाबीच सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं, बैशाख ७ । कोरोना संक्रमणको कहरबीच सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । रथ यात्रा गर्नु अघि केलटोल जनबहालमा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखेर मन्दिर

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट काठमाडौंमा सुरु हुँदैछ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने