२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025

सोलुखुम्बुमा *सेतोपोखरी फुट्यो, खोला किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह

सोलुखुम्बु, साउन २४ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित *सेतोपोखरी फुटेको छ । पोखरी फुटेसँगै सोलुखोलामा लेदोसहितको पानीको सतह बढेको हो । खोला किनारमा रहेको बस्तीलाई सावधानी अपनाउन स्थानीय सरकारले आग्रह गरेको