एजेन्सी । सुडानमा सत्ता संघर्ष चुलिएको छ । सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको भिडन्तमा २५ जनाको मृत्यु भएको छ । घटनामा ४ सय भन्दा बढी घाइते भएका छन् ।