२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काबुल विमानस्थल बाहिर सात अफगानी नागरिकको मृत्यु

अन्य देशले पनि आफ्ना देशका नागरिकलाई त्यहाँबाट निकाल्ने प्रयास जारी राखेकाले पनि त्यहाँको अवस्था एकदम खराब रहेको छ । विमानस्थलको सुरक्षाका लागि हजारौंको संख्यामा सुरक्षाबल प्रयोग गरिएको छ ।

तालिमको क्रममा एक भारतीय सेनाको मृत्यु, कैयौं सैनिक अस्पताल भर्ना

अत्यधिक गर्मीका कारण एक सेनाको मृत्यु भएको र अन्यको स्वास्थ्यमा समस्या आएपछि सैन्य अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । बिरामी सेनाको स्वास्थ्य उपचार भइरहेको छ ।

विमानस्थलको सुरक्षाका लागि अझै केही समय अफगानिस्तानमा बस्ने अमेरिकी सेनाको प्रस्ताव

एजेन्सी । अमेरिकाले अफागानिस्तानको काबुल विमास्थलको सुरक्षाका लागि अझै केही समय थप गर्न प्रस्ताव गरेको छ । नाटोका महासचिव जेन्स स्टोल्टनवर्गले गठबन्धनका विदेशमन्त्रीहरुको बैठकमा अमेरिकी सेनाको बसाइ अझै लम्ब्याउनुपर्ने प्रस्ताव

काबुलबाट फर्केकाहरूको पीडा- ‘कोरोना व्यापार भइसक्यो, प्रमाण देखाउँदा पनि सरकारले छाडेन’

अफगानिस्तानको असुरक्षित तावाबाट छलिएर आफ्नो मातृभूमिमा टेकेपछि भुंग्रोमा परेको राईको गुनासो छ । अफगानिस्तानको बेलायती दूतावासमा सुरक्षा जिम्मेवारी लिएर बसेका उनीहरूलाई बेलायती दूतावासले नै उद्दार गरी स्वदेश ल्याइदिएको हो ।

अफगान स्पेशल फोर्सले कन्धारमा आत्मसमर्पण गरेको तालिबानको दावी

काबुलको दक्षिणमा अवस्थित कन्धार शहरमा बगराम एयरबेस छ, जुन स्थानमा अमेरिकी नेतृत्वको गठबन्धन भएका दलहरूको अभियान केन्द्र छ ।

मेलम्चीमा तत्काल चारवटा यान्त्रिक पुल बनाउने सरकारको निर्णय, निर्माणको जिम्मा सेनालाई

काठमाडौं, साउन २६ । सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

संशोधित चिकित्सा शिक्षा ऐनमा सरकारी चिकित्सककाे १० प्रतिशत सिट कटाएर खुलालाई

सरकारीतर्फका चिकित्सकको छात्रवृत्ति कोटा १० प्रतिशतले कटौती भएको छ । अब सरकारीलाई ३०, खुल्लामा ६० र विदेशीलाई १० प्रतिशत सिटको व्यवस्था हुनेछ ।

काठमाडौं-तराई/मधेश द्रुतमार्गको प्रगति १६ प्रतिशत, बजेट र विवाद समाधान गर्न सेनाको आग्रह

काठमाडौं, साउन १५ । काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ । शुक्रबार नेपाली सेनाले आयोजना गरेको

ड्युटीमा रहेका सेनाका सिपालीले आफैँलाई गोली हानी गरे आत्महत्या

काठमाडौं । नेपाली सेनाका सिपाली अम्विर तामाङले आफैँले बोकेको इन्सास राइफलले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्। रामेछापको लिखु तामाकोशी गाउँपालिका ५ घर भई हाल रणभिम गणमा कार्यरत तामाङले आज

बाढीपीडितका आवासको पुनर्निर्माणमा ढिलासुस्ती नगर्ने प्रधानमन्त्री ओलीको आश्वासन

असार १ गते मेलम्ची नदीमा आएको बाढीको निरीक्षणका क्रममा ओलीले पीडितका लागि १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने आश्वासन दिनुभयो ।