काठमाडौं । रुस र युक्रेनबीच भएकाे युद्धमा हालसम्म ९ हजार युक्रेनी सेनाकाे मृत्यु भएकाे युक्रेनले जनाएकाे छ । युक्रेनी सेनाका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युक्रेनका ९ हजार सैनिककाे