काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटामा नगरपालिकामा एउटा हात्ती पीडादायी तरिकाले मरेको छ । निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ स्थित मध्यवर्ती सामुदायिक वनको शौचालयको सेप्टी ट्याङ्कीमा खसेर हात्ती मरेको हो