२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इंग्ल्याण्ड युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनलाई अतिरिक्त समयमा हराउँदै इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्राइटनमा बुधबार राति भएको खेलमा घरेलु टोली २–१ ले विजयी भएकाे हाे ।