२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अष्ट्रेलियामा आएको ‘सेरोजा’ आँधीका कारण सर्वसाधारण प्रभावित

एजेन्सी । ‘सेरोजा’ नामक आँधीका कारण अष्ट्रेलियाको पश्चिमी तटका अधिकांश क्षेत्र प्रभावित भएका छन् । भारी वर्षापछि आएको तुफान र पहिरोका कारण अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा रहेको कलबरी शहरका अधिकांश घरहरु