काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेश गर्ने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन
एजेन्सी । अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्नुभएको छ । बिहिबार राति सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई
अर्घाखाँची ।अर्घाखाँचीमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनले सबै सेवा बिहीबारदेखि बन्द गर्ने भएको छ । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको विरोधमा कर्मचारी एशोसियसनले सेवा बन्द गर्ने भएका हुन् ।
उदयपुर । उदयपुरको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्न थालिएको छ । १२ जना विशेषज्ञ डाक्टर सहितको टोलीले गम्भीर किसिमका बाहेक अन्य सम्पूर्ण रोगको उपचार गर्न थालेका हुन् ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र महराजगञ्जस्थित काठमाडौं प्याथ ल्याब र डाइग्नोसिटक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख
पछिल्ला केही दिनयता गैरकानुनी रूपमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो ।
विभिन्न वृत्त मातहतमा रही काम गरेका म्यादी प्रहरीलाई प्रहरी वृत्तका प्रमुखहरूले प्रमाणपत्रले सम्मान गरेर बिदा गरे । छोटो समय भए पनि देशको सेवा गर्न पाएकोमा खुशी लागेको उनीहरूको भनाइ छ
यसअघि इन्टरनेट सेवा प्रदायकहरूको संगठन आइस्पानले राष्ट्रबैंकले ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीको अनुमति नदिएको भन्दै इन्टरनेटको शुल्क तिर्न नसकेर बन्द हुने चेतावनी दिएको थियो ।
आइस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ । संस्थाले दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको
हेल्पलाइन सेवाअन्र्तगत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारहरूको जिज्ञासाबारे फोन वा इमेलबाट सहयोग लिन सकिने बैंकले जनाएको छ ।