माघ २० गतेदेखि माघ २८ गतेसम्म जिल्लाभित्रका सेवाग्राहीलाई नगरपालिका र गाउँपालिकाका आधारमा सेवा प्रवाह गर्ने कार्यालयले जनाएको छ ।
कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा एक साताका लागि स्थगन गरिएको प्रशासनले जनाएको छ ।
कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा कोरोनासँग मिल्ले लक्षण देखा परेकाले नियमित सेवाहरू स्थगित गरिएको प्रशासनले जनाएको छ ।
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु बार अनुसार आलोपालो गरि प्रदान
उहाँले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले प्रविधिसँग लक्षित वर्गलाई जोड्न यो सेवा थालिएको बताउनुभयो ।
इ–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र फाराम भरेर दर्ता गर्नुपर्ने जानकारी प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले बताउनुभयो ।
शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।
‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ, धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन ।’
सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना
बुधबार दिउँसो ३ः५५ देखि समस्या देखिएको इन्टरनेट ४ः५५ मा आंशिक रूपमा सुचालु भएको थियो भने ५ः२० देखि पूर्ण रूपमा सेवा सुचालु भएको थियाे ।