२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


राजापुर नगरपालिकाद्धारा स्वास्थ्य सामाग्री वितरण

बर्दिया, कात्तिक २४ । बर्दियाको राजापुर नगरपालिका वडा ८ कार्यलयले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ । वडामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै स्थानीयबासिन्दाहरुको स्वास्थ्य जाँच