खार्तुम विमानस्थल हाललाई बन्द गरिएको र अन्तर्राष्ट्रिय विमान सेवा रद्द गरिएको छ । त्यहाँको सूचना मन्त्रालयले सेनाको यो हस्तक्षपविरुद्द आवाज उठाउन अपील गरेको छ ।
सोमबार राष्ट्रपति ओएनीले आफूलाई लिनका लागि सैनिक आएको समाचार एजेन्सी एएफपीसँग टेलिफोनमा भनेको र त्यसपछि फोन काटिएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
म्यानमारसहित १० सदस्य देशका नेता तथा विदेशमन्त्रीहरू सामेल हुने सम्मेलनमा म्यानमारको अहिलेको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ । सैनिकले सत्ता लिएयता म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ ।
एजेन्सी । म्यानमारमा दुई जना नेपाली मूलका बर्मेलीको सेनाले हत्या गरेको छ । बर्मेली शहर टमुमा गोठ गएर गाइको दूध दुहेर घर फर्कदै गरेका किसन गौतम र उनकी श्रीमती हरिमाया
बैठकले ती अधिकारीहरूको नाम औपचारिक रुपमा तय गरेपछि मात्र सार्वजनिक गरिने गर्नेछ । यसका साथै म्यानमारको सेनाको व्यापारिक कारोबारलाई लक्षित गर्दै छिटै नै कडा कदम चाल्ने बताइएको छ ।
एजेन्सी । गत फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची सोमबार पहिलोपटक सार्वजनिक भएकी छन् । उनलाई भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उनका वकिलहरूले बताएका छन् ।
काठमाडौं, फागुन १३ । फेसबुकले सैन्य कू मार्फत् सत्ता हत्याएको म्यानमार सैनिकलाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सैन्य कू विरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले
काठमाडौं, फागुन १० । म्यानमारमा सैन्य कू को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा हजारौं मानिस सहभागी भएका छन् । सोमबार आह्वान गरिएको आमहड्तालपछि व्यवसाय बन्द गरि श्रमिकहरु पनि सडकमा उत्रिएका छन्
एजेन्सी । म्यानमारमा सैन्य कू विरोधमा भएको पछिल्लो प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो दुई साता यताकै खराब हिंसात्मक प्रदर्शनका क्रममा म्यानडेले शहरमा प्रहरीको गोली लागि दुई
एजेन्सी । म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरासमेत प्रहार गरेको छ ।