काठमाडौं । युक्रेनको जापोरिज्जियास्थित युरोपकै सबै भन्दा ठूलो आणविक केन्द्रमा आक्रमण हुने क्रम बढेपछि संयुक्त राष्ट्रसंघले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो