२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


क्राइमियाकाे सैन्य गोदाममा आक्रमण युक्रेनी सेनाले गरेकाे रुसको आरोप

काठमाडौं । रुस अधिनस्थ क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा लगातार आक्रमण र विष्फोट भएको छ । युक्रेनी सेनाले एउटा साेही सैन्य गोदाममा विष्फोट गराएको आरोप रुसी रक्षा मन्त्रालयले लगाएको हाे