८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारत–अमेरिका सैन्य ड्रोन खरिद सम्झौताको तयारी

एजेन्सी । भारत र अमेरिकाबीच ३ अर्ब डलर बराबरको सैन्य ड्रोन खरिद सम्झौता हुने तयारी भइरहेको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले प्रिडेटर थर्टी–एमक्यु–नाइन बी ड्रोन भारतलाई उपलब्ध