२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गेटामा सय सैय्याको अस्पताल सञ्चालनको तयारी, मेडिकल कलेज बन्नेमा स्थानीयको आशंका

कैलाली । कैलालीको गेटामा पहिलो चरणमा न्यूनतम सेवासहित एकसय शैय्याको अस्पताल निर्माण हुँदैछ । तत्काल ३ सय शैय्याको अस्पतालसहित मेडिकल विश्वविद्यालय बनाउनुपर्ने अडान कायमै रहँदा सरकारले एक सय शैयाको अस्पताल