१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राधिकरणका महानिर्देशक अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधियो,जवाफ नदिए बर्खास्त गर्ने तयारी

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोध्नुभएको छ । यही असास ११ गते पहिलो स्पष्टीकरणको अधिकारीले