१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक

काठमाडौं । पूजा शर्मा र सोनम ताप्देन अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको पहिलो गीत ‘जरुरी कुरा छ’