एजेन्सी । भारतीय फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अभिनेत्री सोनाक्षी सिंहा अनुबन्धित भएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सोनाक्षी अक्षय कुमार र टाइगर श्राफसँग यस फिल्ममा सहकार्य गर्ने