१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चलचित्र ‘सोली डोली’ निर्माणको घोषणा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सोली डोली’ निर्माणको घोषणा भएको छ । चलचित्र निर्माण टिमले आइतबार चलचित्रको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गर्दै औपचारिक निर्माणको घोषणा गरिएको हो