सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भीरमा गएराति गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बा ४ ख ७९८० नम्बरको गाडी दुर्घटना