पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।
सोलुखुम्बु, पुष २२ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्लाका करिब एक हजार घरलाई विद्युतीय निःशुल्क चुल्हो वितरण सुरु गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले चुल्हो उपलब्ध