काठमाडौं, माघ १० । सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्रमा दोस्रो पटक हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका खुम्जुङमा तापक्रम झरेर माइनस १३ डिग्री सेलसियसमा पुगेको छ ।
कोरोना संक्रमणको भयावह स्थिती सिर्जना नहोस् भन्नका लागि अहिले नै समुदायलाई सचेतिकरण गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।
निर्धारित मितिभन्दा एक दिन ढिला गरी सएिको अधिवेशनले बाँस्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ नेचासल्यान गाउँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ ।
थुलुङ दूधकोशी गाउँपालिका–८ बुढीडाँडाको देल्चब भन्ने स्थानमा बाँसको झ्याङमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
लामो समयपछि हिउँ र पानी पर्दा आलु र मकै रोप्ने किसानहरू उत्साहित भएका छन् । पानी र हिउँ पर्दा मकै सजिलै उम्रने सल्लेरीका किसान पेशल थापा बताउनुहुन्छ ।
सोलुखुम्बु, मंसिर १९ । सोलुखुम्बुको सल्लेरीबाट पत्ताले जार्दै गेको बोलेरो जीप सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ स्थित साल्मे सिस्नेरी भीरबाट खस्दा चालक गम्भिर घाइते हुनुभएको छ । प्रदेश १, ०७–१००१ च ००१७
काठमाडौं । नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई पराजित गर्दै नाम्गेल जाङ्बु शेर्पा निर्वाचित हुनु भएको छ । मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट शेर्पा ५१३ मत
विश्वकै उच्च स्थानमा रक्तदान गर्ने कार्यक्रमका लागि कान्तिपुर अस्पतालको ब्लड ट्रान्सफ्यूजन सेन्टरले प्राविधिक संयोजन गरेको थियो ।
काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङ्तेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । बेपत्ता हुनेमा थोमस, गाब्रियल र लुइस छन्
सोलुखुम्बु, कात्तिक ३ । सोलुखुम्बुको मेरापिक चढेर फर्किने क्रममा मौसम प्रतिकुल बनेपछि विदेशी पर्यटक सहित १० जना फसेका छन् । मंगलबार मेरापिक आरोहण गरि फर्किने क्रममा मौसमका कारण मेराला ओडारमा